अाजकाे राशिफल

आजको राशिफल

मेष राशि -चूनौतिपूर्ण जिम्वेवारी समाल्नु पर्ला ।मानसिक स्वास्थ्यमा विशेष ख्याल राख्नु पर्ला ।व्यवसायिक मामिलामा सोच विचार गरेर अगाडि बढ्दा उचित् होला।

बृष राशि -पारिवारीक साथले हिम्मत वढ्ला ।धार्मिक तथा सामाजिक कृयाकलापमा सहभागि भैएला । तपाईको विचारको प्रसंसा बढ्नेछ । संयमता संग गरिएको कार्यले सफलता मिल्नेछ ।

मिथुन राशि -साहस पूर्ण तरिकाले गरिएका कार्यमा सफलता मिल्नेछ ।व्यवसायमा प्रगति होला । नयाँ योजनाहरु बन्लान् ।यात्रा गर्नको लागि अनुकुल समय छ ।साथीभाई सगको भेटघाटले मन प्रसन्न रहला ।

कर्कट राशि -साझेदारि कार्यमा सफलता मिल्ला ।सकारात्मक सोच र ढृट ईच्छा शक्तिले हरेक कार्य सफल होलान् । पारिवारीक जीवनमा केही चुनौति आउला ।धैर्यताले कार्यमा सहजता छाउला | आर्थिक निर्णय गर्दा सोच विचार गर्नुहोला ।

सिंह राशि -धर्मकर्म तथा अध्यात्ममा मन जाला ।दिन प्रेमिल बन्ला ।उत्साह र आनन्दमय जीवन बन्ला आम्दानिका नयाँ श्रोतहरु बन्लान् ।सृजनात्मक कार्यमा सरिक भैएला ।आर्थिक पक्ष राम्रो हुदै जाला ।

कन्या राशि
धार्मिक एवं सामाजीक कार्यमा मन जाला ।महत्वपूर्ण निर्णयहरु सम्पादन होलान् ।अध्ययन र अनुसन्धानमा मन लाग्ला ।तपाईको आज बिश्लेषण क्षमता उच्च हुनेछ।नयाँ कार्यको खोजि होला ।

तुला राशि -कार्यक्षेत्रमा अवसरहरु प्राप्त होलान् ।तपाईको हिम्मत एवं नेतृत्व क्षेमतामा वृद्दि होला ।पारिवारिक सम्वन्ध सुमधुर होला आर्थिक क्षेत्रमा भने अलि सजग रहनु पर्ला ।

बृश्चिक राशि – साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउनेछ ।दीर्घकालिन योजनाहरु बन्न सक्छन् ।बैचारीक स्पष्टताले निर्णयात्मक क्षमतामा निखारता ल्याउला । आर्थिक पक्षमा नयाँ अवसरहरु प्राप्त होलान् ।

धनु राशि -धर्मकर्ममा मन जाला ।व्यक्तिगत् विकाशको लागि आजको दिन राम्राे छ ।कार्य क्षेत्रमा नयाँ अवसरहरु प्राप्त होलान् | आर्थिक पक्षमा सुधार होला ।धर्मकर्ममा मन जाला ।

मकर राशि -कार्यक्षेत्रमा नयाँ जिम्वेवारी सम्हाल्नु पर्ला ।तपाईको परिश्रमले महत्वपूर्ण नतिजा दिनेछ ।शिक्षा र सृजनशिलतामा सफलता मिल्ला ।आर्थिक कार्य गर्दा सोच विचार गर्नुहोला ।स्वास्थ्यमा सुधार होला ।

कुम्भ राशि -धार्मिक तथा सामाजीक कार्यमा मन जाला । व्यक्तिगत् जीवनमा खुसि छाउला । आत्मविश्वास उच्च होला ।पारीवारिक प्रेम वढ्ला । आर्थिक पक्षमा नयाँ अवसरहरुको खोजी होला ।

मिन राशि -सामाजीक प्रतिष्ठा वढ्ला ।दीर्घकालिन योजना बन्दै छन् भने अलिक ध्यान दिनु पर्ला । पारिवारीक प्रेम वढ्ला ।आर्थिक पक्षमा स्थायित्व वढ्ला ।नयाँ अवसरहरु हात पार्न सकिएला ।

वास्तु टिप्स :-
पारिवारिक प्रेम (पतिपत्निको)वढाउनको लागि पति पत्निको वेडरुम वायव्य ( पश्चिम उत्तर ) को दिशामा हुनु पर्छ ।

  • दक्षिण सिरानि गरेर सुत्ने
    -विम मुन नसुत्ने ।
  • श्रीमान् श्रीमतिको वेडमा अन्य सदस्य लाई सुत्न नदिने ।
  • यदि सुताउनै परे अर्को दिन तन्नाहरु परीवर्तन गर्ने।
    -दैनिक कपुर केहि ल्वाङ ,गाईको घ्यू बनाएर सुत्नु भन्दा १ घन्टा अगाड बालिदिने ।
  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।