९ बजे नै होटेल बन्द गर्न प्रहरीबाट दबाब दिएको व्यवसायीको गुनासो

तुलसीपुरमा होटेल व्यवसायीहरूले नयाँ डिएसपी अनिल ठकुरी आएसँगै राति ९ बजे नै पसल बन्द गर्ने दबाब दिएको गुनासो गरेका छन्। तर जिल्ला प्रशासन कार्यालय दाङले २०८० वैशाख ५ गतेदेखि होटल व्यवसायहरु राति ११ बजेसम्म खोल्ने निर्णय गर्यो तर यो नियमलाई पालना नगरी छिट्टै व्यवसाय बन्द गर्न लगाउनु यो व्यवसायमाथि गरेको हस्ताक्षेप हो।

यता होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले व्यवसायीको समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो त्यस्तै इलाका प्रहरी कार्यालय दाङका डीएसपी अनिल ठकुरीले व्यवसायमा कुनै असर नपुर्‍याएको र भट्टी पसल मात्र बन्द गर्न लगाएको बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विवाद तथा झैझगडा भएको खण्डमा स्थानीय प्रहरीले समय तोक्न सक्ने नीतिगत निर्णय भएको हुँदा प्रहरीले समय तोकेको हुनसक्ने बताउनुभयो।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने