९ बजे नै होटेल बन्द गर्न प्रहरीबाट दबाब दिएको व्यवसायीको गुनासो

तुलसीपुरमा होटेल व्यवसायीहरूले नयाँ डिएसपी अनिल ठकुरी आएसँगै राति ९ बजे नै पसल बन्द गर्ने दबाब दिएको गुनासो गरेका छन्। तर जिल्ला प्रशासन कार्यालय दाङले २०८० वैशाख ५ गतेदेखि होटल व्यवसायहरु राति ११ बजेसम्म खोल्ने निर्णय गर्यो तर यो नियमलाई पालना नगरी छिट्टै व्यवसाय बन्द गर्न लगाउनु यो व्यवसायमाथि गरेको हस्ताक्षेप हो।


यता होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले व्यवसायीको समस्या समाधानका लागि पहल गरिरहेको बताउनुभयो त्यस्तै इलाका प्रहरी कार्यालय दाङका डीएसपी अनिल ठकुरीले व्यवसायमा कुनै असर नपुर्‍याएको र भट्टी पसल मात्र बन्द गर्न लगाएको बताउनुभयो ।


त्यस्तै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले विवाद तथा झैझगडा भएको खण्डमा स्थानीय प्रहरीले समय तोक्न सक्ने नीतिगत निर्णय भएको हुँदा प्रहरीले समय तोकेको हुनसक्ने बताउनुभयो।

  • सम्बन्धित पोस्टहरू

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    डीभाइन टेम्पल एकेडेमीमा कक्षा १२ अध्ययनरत बिद्यार्थीहरूले करिव १ महिनाकाे तालिम लिइसकेपछि आज एक समारोहका बिच विभिन्न खानेकुराकाे प्रदर्शनी देखाएका हुन । सैद्धान्तिक पाठ्यक्रम पूरा गरेपछि कुमाख कलेज अफ म्यानेजमेन्ट…

    थप पढ्नुहोस्

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुर, ५ चैत । दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित गाेदाम घर नजिकमा खुकुरी प्रहार हुँदा एक ब्यक्ति घाईते भएका छन् ।मंगलबार दिउसाे २ बजेतिर दुईजना ब्यक्तिले खुकुरी प्रहार…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १५:२२
    • 89 views
    डीभाइन टेम्पल एकेडेमीका विद्यार्थीहरूद्वारा विविध परिकारको प्रदर्शनी सम्पन्न ।।

    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    • By rita kc
    • ४ चैत्र २०८१, मंगलवार १२:४२
    • 126 views
    तुलसीपुरको गोदाम घर नजिक खुकुरी प्रहार ।।

    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार १०:१८
    • 119 views
    तुलसीपुरको बेलझुण्डीमा बस दुर्घटना हुँदा १४ जना घाइते ।।

    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०९:२९
    • 62 views
    दाङ जिल्ला ट्राफिकले होलीमा ट्राफिक नियम विपरित चल्ने सवारीसाधन १२२ कारबाहीमा

    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०८:४०
    • 87 views
    बहुला खोलामा निर्माणाधीन पुलको अवलोकन : पूर्व अर्थमन्त्री राजेशसहित स्थानीय नेतृत्वको सहभागिता

    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित

    • By rita kc
    • ३ चैत्र २०८१, सोमबार ०४:१६
    • 73 views
    तुलसीपुर खानेपानिकाे अध्यक्षमा पुन यमकान्त भण्डारिकै जित