वडा स्तरबाटै महिला जनप्रतिनिधिका माग सुनुवाई नभएको गुनासो

वडा स्तरबाटै महिला सदस्यको प्रस्तावना सुनुवाई नभएको दलित महिला सदस्यले गुनासो गरेका छन्। तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच गरिएको अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधिले यस्तो बताएका हुन् ।

दलित महिला सङ्घ दाङको आयोजनामा तथा एफ‍ जे ‌‌‍‍‍एस फाउन्डेसनको सहयोगमा समग्र विकासमा अवरोध जातीय तथा लैङ्गिक विभेद भन्ने अवधारणाका साथ तुलसीपुर शान्तिनगर र दङ्गीशरणका दङ्गीशरणका दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो। सो अवसरमा जनप्रतिनिधि महिला सदस्यहरुले दलितका लागि बजेट छुट्याउने क्रममा महिलाको कुरा सुनुवाई नहुने वडा अध्यक्षकै निर्णयलाई सर्वपरि मान्नुपर्ने बाध्यता भोगेको बताएका हुन् । अझै पनि दलित महिलाप्रति जनमानसको संकुचित दृष्टिकोण दलित महिलाका लागि थोरै मात्र बजेट विनियोजन हुने जस्ता समस्याहरु रहेको बताएका हुन् ।
त्यस्तै दलित महिला सङ्घले दलित महिलाका क्षमता विकास गर्दै आएको जनाएको छ । दलित महिला जनप्रतिनिधिले काम गर्दा देखिएका समस्या तथा आगामी योजनाका विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको दलित महिला सङ्घका अध्यक्ष युवा करालाले बताउनुभयो

सो अवसरमा पत्रकार उपेन्द्र बस्नेतले महिलाहरुले आफ्ना अधिकार र कर्तव्यका लागि नीति तथा ऐनको अध्ययन गर्नुपर्ने बताउनुभयो त्यसले दलित पत्रकार संघका त्यस्तै दलित पत्रकार संघका अध्यक्ष गिरिराज नेपालीले दलित बालबालिकाहरूको पहिचान गरी शिक्षाको पहुँच पुर्‍याउनुपर्ने बताउनुभयो।

कार्यक्रममा तुलसीपुर दङ्गीशरण र शान्तिनगरका महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान