तुलसीपुरमा तरकारी बजारकाे लुट धन्दा

तुलसीपुरकाे तरकारि तथा फलफुल कृषि बजारमा काेहि पनि ग्राहक नठगियुन भनेर मूल्य सुचि बाेर्ड राखिएकाे छ ।
तरकारि तथा फलफुल बजारमा पसलै पिच्छे फरक फरक मूल्य हुने गरेकाे व्यापक गुनासाे अाएपछि तुलसीपुर उपमहानगरपालिकाले मंसिर २६ गते मूल्य सुचि बाेर्ड राखेकाे हाे

उक्त मूल्य शुचि बाेर्डमा राखेकाे अालुकाे मूल्य ८० रूपैया के जी राखिएकाे छ तर व्यापारिले उक्त अालु १२० रूपैयामा बेच्दैछन र उपभाेक्ताले बाेर्डमा ८० छत भन्दा हाेइन त्याे मुल्यकाे अालु याेहाे भन्दै कुहियकाे अालु देखाएकाे उपभाेक्ताले गुनासाे गरेका छन् ।

नियमनकारि निकायकाे कमजाेरिका कारण यस्ताे अवस्था अाएकाे उपभाेक्ताहरूकाे भनाइ छ ।

तरकारि बजारका चापागाइ तरकारि बजारका व्यवसायि मिनराज चापागाइले यस्ताे कार्य गर्दै अाएका छन ।
उनिहरू मूल्य सुचि बाेर्डमा राखेकाे रेट भन्दै कुहिएकाे न्यून गुणस्तरिय बीउ अालु बेचेकाे र राम्राे अालुलाइ १२० केजि र अालु लम्बरलाइ ५०० भनेकाे उनिहरूकाे भनाइ छ ।
यता तरकारि तथा कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष माधब प्रसाद घिमिरेले भने अालु विभिन्न किसिमका राखिएकाे छ र यश विषयमा बुझेर खबर गर्ने बताउनुभयाे ।

त्यसैगरि उद्याेग तथा व्यवसाय प्रबर्धन साखा प्रमुख रेखा ले यस विषयमा बसेर छलफल गर्ने बताउनुभयाे ।

यस्ता समस्या समाधानका लागि अनुगमनकर्ताकाे महत्वपुर्ण भुमिका देख्न सकिन्छ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत