तुलसीपुरमा सनराइज कम्प्युर र कन्सल्टेन्सि उद्वघाटन

तुलसीपुरमा सनराइज कम्प्युर र कन्सल्टेन्सि उद्वघाटनसम्पन्न भएकाे छ । वर्तमान समयमा कम्प्युटरकाे अवश्यक्तालाइ प्राथमिकतामा राखि इन्स्टिच्युट खाेलिएकाे हाे ।

सनराइज कम्प्युटर इन्स्टिच्युटका सन्चालक सुशील चाैधरिकाे अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे । उक्त संथा सुशील चाैधरि, सुशील चाैधरि र कमल चाैधरि गरि ३ जनाकाे साझेदारिमा खाेलिएकाे हाे ।

कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले अझै पनि विभिन्न विद्यालयका बालबालिकाहरू कप्युटरकाे पहुच बाट टाढा रहेकाले दक्ष प्रशिक्षक हरू द्वारा यस्ता सस्था खुलेकाेमा धन्यबाद ज्ञापन गर्दै यस्ता सस्थामा निकायले साथ समर्थन गर्ने बताउनुभयाे ।

त्यस्तै सन्चालक सुशील चाैधरिले बिपन्न बालबालपका तथा सन्चार कर्मि हरू मध्य बाट १ जनालाइ ५० प्रतिसत छुटका साथ पढ्ने व्यवस्था मिलाउने बताउनुभयाे उहाले तुलसीपुरमै फरक ढङ्गले विशेष सुविधाका साथ सेवा दिने बताउनुभयाे ।कार्यक्रमकाे सहजिकरण सामाजिक अभियान्ता सङ्गीत बस्यालले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत