तुलसीपुरमा लक्ष्मी होम डेकोरको बम्पर अफर वितरण कार्यक्रम सम्पन्न

तुलसीपुरमा लक्ष्मी होम डेकोरको बम्पर अफर वितरण कार्यक्रम सम्पन्न भएकाेछ । विजया दशमी शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरी ग्राहकहरूलाई थप हौसला प्रदान गर्नका लागि बम्पर अफर कार्यक्रम गरिएको हो। लक्ष्मी होम डेकोरका सञ्चालक हरि प्रसाद ओलीको अध्यक्षतामा तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीको प्रमुख अाथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनील केसीले व्यवसाय प्रवर्धनमा ग्राहकको महत्त्वपूर्ण भूमिका हुने र सबै ग्राहकहरू लकी ड्र विजेता हुन नसक्ने र विजेता हुन नसकेकाले हिन्नता बोध नगर्न बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष हरि प्रसाद ओलीले आगामी दिनमा पनि ग्राहकहरूका लागि यस्तै उपहारको व्यवस्था गर्ने र ग्राहकहरूको साथ सपोर्टकाे अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण लाइभ प्रदेश अनलाइनका पत्रकार रिता के.सीले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत