तुलसीपुरमा सनराइज कम्प्युर र कन्सल्टेन्सि उद्वघाटन

तुलसीपुरमा सनराइज कम्प्युर र कन्सल्टेन्सि उद्वघाटनसम्पन्न भएकाे छ । वर्तमान समयमा कम्प्युटरकाे अवश्यक्तालाइ प्राथमिकतामा राखि इन्स्टिच्युट खाेलिएकाे हाे ।

सनराइज कम्प्युटर इन्स्टिच्युटका सन्चालक सुशील चाैधरिकाे अध्यक्षतामा तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे । उक्त संथा सुशील चाैधरि, सुशील चाैधरि र कमल चाैधरि गरि ३ जनाकाे साझेदारिमा खाेलिएकाे हाे ।

कार्यक्रममा नगर प्रमुख टिकाराम खड्काले अझै पनि विभिन्न विद्यालयका बालबालिकाहरू कप्युटरकाे पहुच बाट टाढा रहेकाले दक्ष प्रशिक्षक हरू द्वारा यस्ता सस्था खुलेकाेमा धन्यबाद ज्ञापन गर्दै यस्ता सस्थामा निकायले साथ समर्थन गर्ने बताउनुभयाे ।

त्यस्तै सन्चालक सुशील चाैधरिले बिपन्न बालबालपका तथा सन्चार कर्मि हरू मध्य बाट १ जनालाइ ५० प्रतिसत छुटका साथ पढ्ने व्यवस्था मिलाउने बताउनुभयाे उहाले तुलसीपुरमै फरक ढङ्गले विशेष सुविधाका साथ सेवा दिने बताउनुभयाे ।कार्यक्रमकाे सहजिकरण सामाजिक अभियान्ता सङ्गीत बस्यालले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।