जनावर प्रतिको प्रेम : पाैडेल दम्पत्तिले गराए बादरलाइ भाेज

रिता केसी
तुलसीपुर, १२ मंसिर । दाङकाे तुलसीपुर ७ निवासि उपेन्द्र पाैडेलकाे दम्पत्तिले बादरलाइ भाेजन गराएका छन । अाज बुधबार नेपालगंज सडक खण्ड अगैयामा स्थित करिब ५० जना भन्दा बढी बादरहरूलाइ तरकारि, भात र केरा वितरण गरिएकाे हाे ।

उहाले बादरलाइ भाेजन प्रदान गर्दा खुशि व्यक्त गर्नुभएकाे थियाे। । अाफुलाइ सानैदेखि जनावरकाे सेवा गर्न पाउँदा अानन्द अनुभूति हुने हुनाले यस्ताे कार्य गर्दै अाएकाे छु ।
वर्तमान समयमा मानवले निर्जिव हनुमानकाे मुर्तिलाइ भगवान मानि पुजा गर्ने तर जिउदाे देवताका रूपमा रहेका बादर जुन मानव उत्पत्तिकाे ईतिहास बाेकेका पशुलाइ व्यवास्ता गरिएकाे पाइन्छ पिता पुर्खाकाे कल्याण र सरकारले लगायत जनमानसले समेत वादर संरक्षणमा पनि ध्यान केन्द्रत गर्न यस्ताे कार्य गरेकाे हु पाैडेलले बताउनुभयाे ।

पशुहरूको हक र हेरचाहको लागि गरिएको यस्तो कार्य समाजमा उदाहरणीय मानिन्छ। यसले मानव र जनावरबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान