त्रिदेव बाेर्डिङ स्कुलमा नृत्य प्रतियोगिता सम्पन्न

रिता केसी
तुलसीपुर २१ मंसिर । तुलसीपुरमा अवस्थित त्रिदेव इङ्लिस बाेर्डिङ स्कुलकाे अायाेजनामा नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ । विद्यार्थिहरूमा रहेकाे अन्तरनिर्हित प्रतिभाहरुलाइ प्रस्फुटन गराउनका लागि नृत्य प्रतियाेगिता अायाेजना गरिएकाे हाे ।

प्रतियोगितामा मावि तर्फ छात्रा करिश्मा केसी प्रथम , अायुसा डागि दृतिय , युना श्रेष्ठ तृतिय भएका छन भने प्रावि तर्फ सृष्टि पुन प्रथम , अाज्ञा केसी दृतिय , र गरिमा बुढाले तृतिय स्थान हासिल गरेका छन ।

प्रतियाेगितामा उत्क्रीष्ट भएका विद्यार्थिहरूले त्रफि , प्रमानपत्र र नगत पुरस्कार प्राप्त गरेका छन् । विद्यालयका प्रिन्सिपल मनाेज हमालकाे अध्यक्षतामा तथा काइजन डान्स एेकाडेमिका प्रशिक्षक सुलभ सिहकाे विशिष्ट अातिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा विद्यार्थिकाे नृत्यकाे मुल्याङ्कन नृत्य प्रशिक्षक निर्जला ठाडा मगर , फनिन्द्रा न्याैपाने र पुर्ण लामाले गर्नु भएकाे थियाे । कार्यक्रमकाे सहजिकरण विद्यालयका लेखा प्रमुख सन्दिप वलिले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान