
रिता केसी
तुलसीपुर २१ मंसिर। तुलसीपसरमा बाइक दुर्घटना हुदा एक युवक घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर १२ निवासि १८ वर्षिय माधव डागि रहेकाे प्रहरिले बताएकाे छ ।
गुम्राचाेक बाट विरेन्द्र चाेक तर्फ अाउदै गरेकाे रा ४ प ८५०२ नम्बरकाे माेटरसाइकल तुलसिपुर ६ स्थित मदन अाश्रित नजिकै हिजाे साझ ७ वजेकाे समयमा अनियन्त्रित भइ पल्टिदा दुर्घटना भएकाे हाे । तिब्र गतिका कारण दुर्घटना भएकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।