त्रिदेव बाेर्डिङ स्कुलमा नृत्य प्रतियोगिता सम्पन्न

रिता केसी
तुलसीपुर २१ मंसिर । तुलसीपुरमा अवस्थित त्रिदेव इङ्लिस बाेर्डिङ स्कुलकाे अायाेजनामा नृत्य प्रतियोगिता सम्पन्न भएकाे छ । विद्यार्थिहरूमा रहेकाे अन्तरनिर्हित प्रतिभाहरुलाइ प्रस्फुटन गराउनका लागि नृत्य प्रतियाेगिता अायाेजना गरिएकाे हाे ।

प्रतियोगितामा मावि तर्फ छात्रा करिश्मा केसी प्रथम , अायुसा डागि दृतिय , युना श्रेष्ठ तृतिय भएका छन भने प्रावि तर्फ सृष्टि पुन प्रथम , अाज्ञा केसी दृतिय , र गरिमा बुढाले तृतिय स्थान हासिल गरेका छन ।

प्रतियाेगितामा उत्क्रीष्ट भएका विद्यार्थिहरूले त्रफि , प्रमानपत्र र नगत पुरस्कार प्राप्त गरेका छन् । विद्यालयका प्रिन्सिपल मनाेज हमालकाे अध्यक्षतामा तथा काइजन डान्स एेकाडेमिका प्रशिक्षक सुलभ सिहकाे विशिष्ट अातिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा विद्यार्थिकाे नृत्यकाे मुल्याङ्कन नृत्य प्रशिक्षक निर्जला ठाडा मगर , फनिन्द्रा न्याैपाने र पुर्ण लामाले गर्नु भएकाे थियाे । कार्यक्रमकाे सहजिकरण विद्यालयका लेखा प्रमुख सन्दिप वलिले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    तुलसीपुर, ४ असार दाङको तुलसिपुर –१२ हरिपौरा स्थित सडकखण्डमा हिजाे साँझ एक मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। अमेलिया बाट तुलसिपुरतर्फ आउँदै गरेको रा ८ प…

    थप पढ्नुहोस्

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    तुलसीपुर ,०३ असार । दाङकाे तुलसीपुर –८ बेलुवा अश्वार ओरालोमा साईकलबाट लड्दा एक बालक घाइते भएका छन्। गत असार ०२ गते साँझ करिब ६ बजे दंगिशरण गाउँपालिका–५ का १२ वर्षीय…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।