युबराज चौलागाई र अनुष्का पाठकको ‘सिरफूले माया’ सार्बजनिक

२१ पौष, काठमाडौं । लोकप्रिय गायक युवराज चौलागाईं र गायिका अनुष्का पाठकको स्वरमा नयाँ गीत ‘शीरफूले माया’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द, संगीत रहेको ‘शीरफूले माया’ गीतको संगीत संयोजन भने कमल सौरागको रहेको छ ।

सान थापा निर्देशित गीतको भिडियोमा युवराज चौलागाईं, प्रभात पल ठकुरी, विजय पुन, अञ्जली अधिकारी, सुशिला थापा र अनुष्काले अभिनय गरेका छन् । भिडियोमा राजीव समरको नृत्य निर्देशन छ । बुद्ध थापाको छायांकन, विवेक सुनुवारको सम्पादन रहेको भिडियोको कलर सुप्रिम पराजुलीले गरेका हुन् ।

चौलागाईं आधुनिक र फिल्मको पाश्र्व गायनबाट बढी चिनिएका गायक हुन् । ‘शीरफूले माया’ले लोक र आधुनिकमा पनि चिनाउने उनको बिश्वास रहेको छ । उनकै युट्युव च्यानलबाट गीत सार्वजनिक गीत गण्डकी प्रदेशमा प्रसिद्ध शीरफूले भाकामा बुनिएको भएकोले सबैले मनपराउने अपेक्षा गरिएको छ । लोक र आधुनिक शैलीमा आफूले पहिलोपटक गाएको गायक चौलागाईंले बताए ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान