सुन्तला बगैंचामा मल लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा सल्यानमा एकजनाको मृत्युु

सल्यान २४ पुस । सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । छत्रेश्वरी गाउँपालिका-१ भालुमारेदेखि मयानीतर्फ कम्पोष्ट मल बोकेर जादै गरेको लु.प्र. ०२०० त ००१२ ट्र्याक्टर बुधबार विहान ८:३० मा उछिट्टेगौरामा पल्टिँदा छत्रेश्वरी गाउँपालिका १ मयानीका ४९ का क्षेत्र बहादुर खत्रीको मृत्यु भएको हो ।
कम्पोष्ट मल बोकेको ट्र्याक्टर दुर्घटनामा पर्दा सुन्तला बगैँचामा हाल्न मल ल्याउँदै गरेका खत्री ट्रलीले च्यापिएका थिए । खत्रीको घटनास्थलमै मृत्यु भएको छत्रेस्वरी गाउँपालिका-१ का वडाध्यक्ष प्रकाश हमालले बताए ।
मृतकको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले जानकारी गराए । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक केसरकुमार न्यौपानेले ट्र्याक्टरमा चार जना सवार रहेकामा खत्री ट्रलीमा बसेकाले उनी मात्र च्यापिएका अगाडि बस्ने कसैलाई चोटपटक समेत नलागेको बताए

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान