कुमारी बैंक साखा कार्यालय दंगीशरणमा ए.टि.एम सेवा सुभारम्भ

दंगीशरण माघ ६।कुमारी बैंक लिमिटेड शाखा कार्यालय दंगीशरणले आइतबारदेखि ए.टि.एम.सेवा सुचारु गरेकोछ ।ग्राहकहरुको सेवालाइ थप प्रभावकारी बनाउन तथा बैंकिङ सेवालाइ छिटो छरितो बनाउन ए.टि.एम सेवा सुचारु गरीएको कुमारी बैंक दंगीशरण साखा प्रमुख एकराज के.सिले बताए ।

आइतबार ए.टि.एम सेवाको सुचारु गाउँपालिका अध्यक्ष शम्भु गिरी र गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले गरेकाथिय ।ए.टि.एम सेवाको सुभारम्भ गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले ए.टि.एम.सेवा सुभारम्भले चौबीस घण्टै कोहि कसैलाइ आकस्मिक अप्ठेरो पर्दा सहज हुने अपेक्षा लिए।शनिवार तथा अन्यदिनमा समेत पैसाको कारोबार ए.टि.एम मार्फत गर्नसकिने भएकाले बैंकिङ सेवा थप प्रभावकारीहुने अध्यक्ष गिरीले बताए ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले आफु आफ्नो स्थानीयतहका नागरीकहरुलाइ समय सुहाउँदो सेवा बिस्तारका लागि अगाडि बढेको बताए ।

सेवा सुभारम्भकै अवसरपारी दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले प्रबिधिको युगमा समय सापेक्षित सेवा सुभारम्भले ग्राहकबर्गमा ठुलो सहयोग पुग्ने बताइन ।समयको बचत सङ्गै २४ घण्टा सेवा प्राप्तगर्न पाउनु सिङ्गो दंगीशरणवासीको खुसिको कुरा रहेको उल्लेख गरिन ।

बिगत ७ बर्षदेखि दंगीशरणबाट आफ्नो सेवा सुभारम्भ गरेको बैंकले गाउँपालिकाको लक्ष्य अनुरुप सामाजिक सुरक्षा भत्ता बितरण वडा बाटै बितरण गर्नेदेखि थुप्रै रचनात्मक कार्यमा अग्रसर हुदै आएकोछ ।आफ्नो सेवा बिस्तार तथा प्रभावकारी बनाउदै अगाडि बढेको शाखाले ग्राहकहरुको समयलाइ मध्यनजरगर्दै ए.टि.म.सेवा २४ घण्टानै खुल्ला रहनेगरी सुभारम्भ गरीएको बैंक साखा प्रमुख के.सि.ले बताए ।

आगामि दिनहरूमा बैंकिङ कारोवार गर्न चेक बोकि घण्टौ लाइन बस्नुपर्ने समस्याको अन्त्यहुने अपेक्षा गरीएकोछ ।यस्तै निरन्तर सेवा प्रभावकारी तथा रचनात्मक कार्यमा जोडदिदै अगाडि बढ्ने प्रमुख के.सि.को जोडछ ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 34 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 86 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।