त्रिदेव बोर्डिङ स्कुलका पूर्व विद्यार्थीद्वारा खेलकुद सामग्री वितरण

तुलसीपुर ६ माघ । त्रिदेव बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरूद्वारा खेलकुद सामग्री वितरण गरिएको छ। विद्यार्थीहरूलाई पढाइको साथसाथै अतिरिक्त क्रियाकलापमा अग्रसर राख्नुपर्ने र आफूले विद्यालयमा अध्ययन गर्दाको सम्झना स्वरूप आत्मसाथ गर्दै विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गरिएको पूर्व विद्यार्थीहरूले बताएका छन्।

पूर्व विद्यार्थीहरू तिलक ओली नवीन पुन ,रिमा शर्मा, हिमाल केसी ,सुदन भण्डारी र रोशन ओलीले शैक्षिक सामग्री वितरण गरेका हुन्। कार्यक्रममा विद्यालयका निवर्तमान प्रधानाध्यापक पदमा शर्माले सहयोगी विद्यार्थी तिलक ओलीलाई सम्मान गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका लेखापाल सन्दीप ओलीले गर्नुभएको थियो।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।