त्रिदेव सेकेन्डरी बाेर्डिङ स्कुल वार्षिक खेलकुद कार्यक्रम शुभारम्भ ।।

त्रिदेव सेकेन्डरी बाेर्डिङ स्कुल तुलसीपुर -७ दाङकाे वार्षिक खेलकुद कार्यक्रम २०८१ आज देखि प्रादेशिक रंगशाला बेल्झुण्डीमा शुरू भएकाे छ। विद्यालयमा रहेका ४ वटा हाउस ग्रुप सगरमाथा, कंचनजंगा, मकालु र अन्नपूर्णले मार्चपास गरेर कार्यक्रमकाे शुभारम्भ गरेका थिए। खेलकाे शुरूवात सिनियर परूष फुटवल टिम सगरमाथा र मकालु, अन्नपूर्ण र कञ्चनजंघा विच भएकाे थियाे भने जुनियर पुरूष फुटवल टिम मकालु र कञ्चनजंघा, सगरमाथा र अन्नपूर्णबिच प्रतिस्पर्धा भएकाे थियाे । यसै गरी दाैड तर्फ महिला र पुरूषकाे १०० मी. र २०० मी. प्रतियोगिता सम्पन्न भएकाे छ भने बाकी खेलहरू २१ र २२ गते सम्पन्न गरिने छ ।

कार्यक्रमकाे अध्यक्षता विद्यालकी नि. प्रधानाध्यापक पदमा शर्माले गर्नु भएकाे थियाे भने । खेलकाे सहजिकरण खेल शिक्षिका आरूषी गिरी, माेर्डग गिरी, पाेसन वली , सुवर्णा पुन, पुजा के.सी. विजया रेग्मी, विनु याेगि र विश्वास वि.एम.ले गर्नु भएकाे थियाे भने कार्यक्रम संचालन संन्दिप वलीले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान