तुलसीपुरका बसन्त कुमार खड्का सम्मानित

तुलसीपुर १४ फागुन ।

दाङको तुलसीपुरका बसन्त कुमार खड्का सम्मानित भएका छन्। खड्काले तुलसीपुर ४ मा रहेको समाजसेवी आमा समूहलाई पन्चेबाजा सामग्री सहयोगमा पुर्‍याएको योगदानलाई उच्च कदर गर्दै समूहले आज शिवरात्रीको अवसर पारी तुलसीपुर ४ ठूला खालीमा सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो।

खड्काले आज समाजसेवी आमा समूहलाई रु १५००० बराबरको नरसिंह सहयोग गरेका हुन्।
समूहमा नौमती बाजाको आवश्यकता परेको बेला सोही आवश्यकतालाई मध्यनजर गर्दै उहाँले बाजा सहयोग गरेकोमा समूहले खड्कालाई आभार व्यक्त गरेको थियो।

Oplus_131072

कार्यक्रममा समाजमा रहेका सामाजिक व्यक्तिहरूको सहयोगले गर्दा नै समाजसेवी आमा समूह आज यो स्थानमा आइपुगेको र अझै साथ सहयोगको पाए अझ प्रगति गर्ने समाजसेवी आमा समूहका महिलाहरूले बताएका छन्।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।