गुरु जजुर मावि मा एसइई उत्तिर्ण विद्यार्थीहरू लाई बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न

तुलसीपुर १६, असार

तुलसीपुरमा एसइई उत्तिर्ण गरेका विध्यार्थीहरूलाइ बधाइ तथा शुभकामना प्रदान गरिएकाे छ । विध्यार्थीहरूलाइ भविष्यमा उचित गन्तव्य तर्फ उन्मुख गराउन साथै शुभकामना प्रदान गर्नका लागि कार्यक्रमको अायाेजना गरिएकाे हाे ।तुलसीपुरमा रहेकाे गुरु जजुर नमुना माध्यमिक विध्यालयले कार्यक्रम गरेकाे हाे । विद्यालयका प्रधानाद्यापक विष्णु कुमारि केसी काे अध्यक्षतामा बधाइ कार्यक्रम भएकाे हाे। कार्यक्रमकाे अध्यक्षता ग्रहण गर्नुभएका केसीले शिक्षकहरू काे अथक प्रयास र विद्यार्थीकाे लगनशिलताले नै यस वर्ष पनि देश भरमै ३.९ जिपिएका साथ ९०% विध्यारथी उत्तिर्ण भएकाे बताउनुभयाे । उक्त कार्यक्रममा गुरु जजुर मावि का पुर्व विद्यार्थी हाल नेपाली राज दुतावास इजरायलमा कार्यरत कुमार बहादुर श्रेस्ठ र ज्ञान केशरी खिचाजूले उच्च जिपिए ल्याएका ५ जना विध्यार्थी हरूलाइ रू. २९००० प्रदान गरिएकाे हाे । कार्यक्रमकाे सहजिकरण विद्यालयका कार्यक्रम संयाेजकगाेपाल बुढाथाेकिले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान