डिभाइन टेम्पलमा एसइई उत्तिर्ण विधार्थीलाइ सम्मान

डिभाईन टेम्पलमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएकाे छ ।
तुलसीपुर, १५ असार
डिभाईन टेम्पलमा एकाडेमी तुलसीपुरमा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उत्तीर्ण हुने छात्रछात्राहरु लाई सम्मान गरिएको हो ।

कार्यक्रम लाई सम्बोधन गर्दै डिभाईन एजुकेशन फाउण्डेशनका सीइओ भोजराज न्यौपानेले विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै आफ्नो रुचि अनुसारको विषय अध्ययन गर्न सुझाव दिनुभयो । उहाँले विशेषगरी अहिलेकाे अवस्थामा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिन आग्रह गर्नुभयो । साथै उहाँले व्यवस्थापन शंकाय अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई अनेत्र जानुनपर्ने बताउनुभयो । डिभाईन टेम्पलले सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिंदै आएको समेत उहाँकाे भनाई थियो ।

कार्यक्रममा मावि कोर्डिनेटर जीवन लामीछाने, पत्रकार आशिष केसी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले डिभाईन टेम्पलले आफूहरुका लागी पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन एकेडेमीका भाईस् प्रिन्सिपल महेश लामिछानेले गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान