लाेप हुदै माैलिक साेरठि नाच….

सल्यान फागुन २२

सोरठि नाच नेपालको एक परम्परागत नृत्य हो । देशका विभिन्न जिल्लाहरूमा नाचिने यश साेरठि नाच बिशेशगरि सल्यान जिल्लामा पनि याे साेरठि नाच निकै लाेकप्रिय रहेको थियाे । केही बर्षयता अलि बिरलै मात्रामा देखिएको छ । साेरठि नाच चार्डपर्व र मेलामा नाचिने याे नाच खासगरी तिहार पर्वसंग सम्बन्धित मानिन्छ ।

माैलिक लाेक लयमा आधारित साेरठि नाच पाैराणिक तथा ऐतिहासिक कथामा आधारित भएर विविध लय र तालमा मारूणि सहितको तालमा बिशेषत नाच्ने गरिन्छ । सल्यानकाे परिचय संग जाेडिएकाे साेरठि नाच बर्तमान समयमा युवा पुस्तालाई हस्तान्तरण गर्ने नसक्दा यता अब इतिहास नै बन्छ कि भन्ने ठुलो डर देखिन्छ ।

राेजगारि र अध्ययनकाे शिलसिलामा युवा पुस्ता शहर र बैदेशिक यात्रा तय गर्दा संस्कृति र परम्परा जाेगाउन कठिन परिस्थिति आएको छ । छत्रेश्वरी ५ पाेखराका स्थानीय चन्द्र बहादुर खत्रीले बताउनु भयाे । पुरानो पुस्ताले नाच सिकाउने प्रयास गरेतापनि युवाजनशक्तिले देश समाज र संस्कृति प्रति चासाे देखाउन सक्दैन । लेखपाेखराका साेरठि अगुवाइ लिलाधर वलीले बताउनु भयाे ।

माैलिक लाेक संस्कृति समाजका साझा सम्पत्ति हुन । वर्तमान परिबेशमा साेरठि नाच मात्र हाेईन अन्य माैलिक संस्कृति बाेकेका नाचहरू संरक्षत्वमा चासाे नदेखाउदा लाेपउन्मुख हुदै गएका छन ।

अहिलेका युवाहरू बिशेशगरि आफ्नो कला संस्कृतिलाई बिर्सिदै बिदेशी संस्कृतिलाई अनुसरण गर्दा आफ्नो माैलिक संस्कृति भुल्दा यस्तो अबस्था आउनुमा पनि याे ठुलै कारक मानिन्छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान