पर्खाइमा नेपाल आमा गीत सार्वजनिक ।।

तुलसीपुर १५ चैत ।
प्रकाश के. सी

पर्खाइमा नेपाल आमा गीत सार्वजनिक भएकाे छ । पत्रकार यज्ञ बुढाकाे रचनामा सृजित गित आज बेलुका ५ बजे सार्वजनिक हुने जानकारी गराइएकाे छ । तुलसीपुरमा रहेकाे रिपाेट् क्लबकाे भवनमा एक कार्यक्रमकाे अायाेजना गरि गित सार्वजनिक हुने जानकारी गराइएकाे हाे ।

रिपाेट्स क्लब अफ दाङका अध्यक्ष सरद रेग्मीकाे अध्यक्षतामा तथा जिल्ला प्रशासन कार्यालय सहायक प्रमुख यज्ञ ब बुढा मगरकाे प्रमूख आथित्यतामा कार्यक्रम भएकाे हाे ।
कार्यक्रममा गितका रचनाकार यज्ञ बुढाले नेपाली नागरिकहरु श्रम बेच्नैका लागी विदेसिनु पर्ने बाध्यता नेपालमा बाजाे खेतकाे अवस्थाबारे गितले राज्यलाइ जागरुप बनाउने सन्देश दिन खाेजेकाे उहाले बताउनुभयाे । यज्ञ बुढाले समय साप्यक्ष रुपमा नयाँ पुस्तालाइ स्थानिय कलाकारलाइ गितमा स्थान दिएकाे र उनीहरुमा धेरै क्षमता र प्रतिभा रहेकाे बताउनुभयाे ।

त्यस्तै कार्यक्रमका प्रमूख अतिथिले नेपालमा राेजगारीका प्रचुर सम्भावन हुदाहुदै पनि नेपालबाट करिब ६० लाख बढि नेपालीहरु विदेशिन बाध्य भएकाे अवस्थामा गितका रचनाकारले यथार्थ परक गित सार्वजनिक गरेकाे बताउनुभयाे ।

त्यस्तै रिपाेट्स क्लब दाङका अध्यक्ष सरद रेग्मीले दाङका विकासका लागी महत्वपूर्ण सन्देश दिएकाे बताउनुभयाे ।

त्यस्तै प्रेश यूनियन दाङका अध्यक्ष नारायण खड्काले गितका माध्यमबाटनै गितमा सुन्दर शब्दहरुकाे प्रयाेग गरेर देशकाे वास्तविक्ता झल्काउन खाेजिएकाे बताउनुभयाे ।

गितका कलाकार सेरबहादुर डाँगीकाे स्वागत मनतब्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण पत्रकार एचआर मगरले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान