
मेष: आत्मविश्वास बढ्नेछ। नयाँ योजना प्रारम्भ गर्न सकिने दिन हो। मान–सम्मान प्राप्त हुने सम्भावना छ।
वृष: धैर्य र संयमता आवश्यक छ। खर्चमा सावधानी अपनाउनु उपयुक्त हुन्छ। पारिवारिक सहयोग मिल्नेछ।
मिथुन: लक्ष्यप्रति स्पष्ट दृष्टिकोण राख्दा सफलता मिल्नेछ। प्रेम र मित्रता प्रगाढ बन्ने संकेत छ।
कर्कट: कार्यक्षेत्रमा जिम्मेवारी बढ्न सक्छ। वाकपटुताले मान्यता दिलाउनेछ। घर–परिवारमा सामान्य छलफल हुन सक्छ।
सिंह: यात्रा वा भेटघाटका लागि अनुकूल समय छ। सृजनात्मक क्षेत्रमा प्रगति हुनेछ। विचारमा स्पष्टता आवश्यक छ।
कन्या: आर्थिक विषयमा सजग रहनुपर्ने दिन हो। गोप्य कुरामा सतर्कता आवश्यक छ। भावनामा बहिनु हुँदैन।
तुला: साझेदारीमा लाभ मिल्नेछ। नयाँ सम्बन्ध प्रारम्भ हुनसक्छ। समझदारीले समस्या समाधान हुनेछ।
वृश्चिक: कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ। नियमित काममा ध्यान पुर्याउनु आवश्यक छ। स्वास्थ्यमा सजग रहनुहोस्।
धनु: मन प्रसन्न रहनेछ। अध्ययन र सिर्जनात्मक काममा सफलता मिल्नेछ। प्रेमसम्बन्धमा प्रगाढता देखिन्छ।
मकर: पारिवारिक उत्तरदायित्व बढ्नेछ। भावनात्मक सम्वेदनशीलता बढ्न सक्छ। घरायसी काममा व्यस्तता रहनेछ।
कुम्भ: बौद्धिक कार्यमा सफलता मिल्नेछ। यात्रा वा संचारका माध्यमबाट फाइदा मिल्नेछ। मन प्रसन्न रहनेछ।
मीन: आर्थिक पक्ष सुदृढ बन्नेछ। प्रयास अनुसार लाभ प्राप्त हुनेछ। परिवारजनसँग समय बिताउन सकिनेछ।
माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
9848060799