देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दिइँदै ।।

दाङ ६ बैशाख ।

देशभरका करिब २२ लाख बालबालिकाले आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि सेवन गर्नेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ अन्तर्गत यो अभियान सञ्चालनमा आएको हो।

नेपालमा अझै पनि कुपोषण बालबालिकामा ठूलो चुनौतीको रूपमा रहेको छ। बाल्यकालमा पोषणको कमीले उनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पार्न सक्छ। यस्ता दीर्घकालीन असरहरूबाट बच्न नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिन्छ।

जुका प्रायः सरसफाइको कमीका कारण लाग्ने गर्दछ। यसले आन्द्रामा असर पु¥याएर शरीरलाई चाहिने पोषक तत्वहरू सोस्न अवरोध पुर्‍याउँछ। परिणामस्वरूप बालबालिका कुपोषणतर्फ धकेलिन सक्ने जोखिममा हुन्छन्।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान