आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

दाङ ८ बैशाख ।

राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी भएको छ। बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्ने कि नगर्ने भन्ने विषयमा आजको बैठकबाट टुंगो लगाउने तयारी गरेको हो।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार हालको शैक्षिक आन्दोलनको कारण परीक्षा सम्बन्धी निर्णय लिन बैठक बोलाइएको हो।

शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू लामो समयदेखि आन्दोलनरत छन्। शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि सुरु भएको आन्दोलन अन्तर्गत शिक्षकहरूले माइतीघरदेखि बानेश्वरसम्मको सडक क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।

सरकार र शिक्षक महासंघबीच पटक पटक वार्ता भए ता पनि सहमति हुन नसकेको अवस्था थियाे। भने शिक्षा ऐन तत्काल पारित गर्नुपर्ने, विभिन्न १८ प्रकारका शिक्षक पदलाई एकद्वार प्रणालीमा समेट्नुपर्ने लगायतका माग शिक्षकहरूको छन्।

अब बोर्डको निर्णयले परीक्षा समयमै हुने कि पछि सर्ने भन्ने अन्योल हट्ने आशा गरिएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान