आजकाे राशिफल ।

मेष : बोल्दा एकदमै ख्याल राख्नु होला ।व्यापार स्थिर रहने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। ढिलासुस्तीले सताए पनि स्वास्थ्यमा सुधारका संकेत भेटिनेछन्। राजनीतिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ।

वृष : दिन सामान्य छ। व्यापार सुरु नगर्नु उचित हुनेछ। कुनै काम गर्नु परेमा अरुको सहयोग लिनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ कामको सुरुवात हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ।

मिथुन : तपाईंको दिन राम्रो छ। ठुला व्यक्तिसँगको संगतले मानसिक अप्ठेरो हट्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

कर्कट : अप्रिय खबरले चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। आफन्तबाट धोका हुनेछ। काम गर्दा सचेत बन्नुपर्नेछ। शैक्षिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

सिंह : बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कन्या : जिम्मेवारी थपिने दिन छ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुने खतरा छ। प्रेम सम्बन्धमा मनमुटाव हुनेछ।

तुला : तपाईंको प्रतिभाको प्रदर्शन गर्ने दिन छ। शिक्षाको क्षेत्रमा घाटा हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको प्रशंसा सुन्न्न पाइने छ। परिवार भित्र भने तनाव बढ्ने जोखिम छ।

वृश्चिक : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन्। साथीभाइको साथ र सहयोग मिल्नेछ।

धनु : दिन सामान्य छ। तपाईंको बोलीको प्रभावले काम सहज बन्नेछ। मनमा लागेका कुरा सार्वजनिक गर्नु राम्रो हुनेछ। विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि योजना सफल बन्नेछ। आज बनेको योजना दीर्घकालसम्म रहने छ। धार्मिक अभियान्तासँगको सहकार्यले मन शान्त बन्नेछ। परिवारमा धोरै बोलेर अगाडि बढ्दा फाइदा हुनेछ।

कुम्भ : आर्थिक दृष्टिले दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। धेरै तर्क नगर्नु उचित हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : मनमा खटपटी बढ्ने जोखिम छ। साथीसँग नम्र भावका साथ बोल्नुपर्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान