दाङको बसपार्कमा ट्याक्टर दुर्घटना, एक किशोर घाइते ।

दाङ, २५ जेठ ।

दाङको तुलसिपुर उपमहानगरपालिका–५ रानीजरुवा नजिकै आज बिहान सवारी दुर्घटनामा एक किशोर घाइते भएका छन्। बिहान करिब ८:३० बजे रानीजरुवाबाट बेलुवा तर्फ कामको लागि जाँदै गरेको रा १ त ४०९५ नम्बरको मिक्सर ट्याक्टरको टोचनमा बसेका १५ वर्षीय पारस बिक ट्याक्टरबाट खस्दा घाइते भएका हुन्।

दुर्घटनामा उनको दुबै खुट्टामा चोट लागेको छ। उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसिपुर ल्याएर उपचार थालिएको छ। चिकित्सकका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ।

उक्त घटनामा ट्याक्टर चालक २२ वर्षीय सुनिल कुमार बिकलाई इलाका प्रहरी कार्यालय, तुलसिपुरले नियन्त्रणमा लिएको छ। साथै, घटनामा संलग्न ठेकेदार बिर बहादुर बिक र पारसका बाजे केशव बिकको समेत संलग्नता रहेको जनाइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान