क्यान्सर पीडित बि.कलाई आर्थिक सहयोग ।

तुलसीपुर १३, असार ।

टेकराज भण्डारी ।
दाङको घोराही उपमहानगरपालिका -५ डागी गाउँका क्यान्सर पीडित पुर्ण बहादुर बि.ककाे जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ ।

बि.ककाे जीवन रक्षाका लागि वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव वीरेन्द्र बि.क, समाज सेवी युवाहरु मनोज परियार,सुदर्शन सेर्पाइली,चन्द्र बि .क र बिकास सुनारको पहलमा विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको ५६ हजार ३ सय २० रुपैयाँ रकम पीडित पूर्ण बहादुर बि.कलाई बिहिबार हस्तान्तरण गरेको छ ।

वाइ.सि.एल नेपालका केन्द्रीय उपमहासचिव तथा
समाजसेवी वीरेन्द्र बिकले क्यान्सरपीडित गुभाजुलाई उनकै घरमा पुगेर संकलित नगद सहयोग हस्तान्तरण गरेका हुन् ।

बि.क क्यान्सरबाट करीब १ बर्ष अघिदेखि पीडित छन् । २ छोरी र २ छोराका बुबा रहेका पीडित बि.ककाे आर्थिक अवस्था कमजोर रहेकै कारणले उपचारमा आर्थिक सङ्कट परेको उनले बताए ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान