अपाङ्ग मानव अधिकार एवं सराेकार मञ्च नेपालकाे २४ अाै स्थापना दिवस सम्पन्न

अपाङ्ग मानव अधिकार एवं सराेकार मञ्च नेपालकाे केन्द्रीय कार्यालय घाेराही दाङकाे २४ अैां स्थापना दिवस अाज सम्पन्न भएकाे छ ।

मञ्चका अध्यक्ष जि.वि. चिन्तन (ज्ञान बहादुर कार्की) काे अध्यक्षतामा तथा घाेराहि उपमहानगरपालिकाकाे उपमेयर हुमा डि सी काे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघका राम शंकर यादव, भवन निर्माणका क्याप्टेन मन बहादुर पुन, घाेराही उपमहानगरपालिका पुर्व स्वास्थ शाखाका प्रमुख नारायण प्रसाद घर्ती , जिल्ला ज्याेतिस शास्त्रका डमरु प्रसाद आचार्य , पुर्व काेषाध्यक्ष सुधा रीजाल लगायतको शुभकामना भनाइ राख्नु भएकाे थियोे ।
मनतव्य राख्ने क्रममा राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश सदस्य राम शंकर यादवले अपांगता भएका व्यक्तिलाई २०५८ सालदेखि हक, अधिकार , पुनर्स्थापनाकाे काम गर्दै आउँदा संगठित भई आफ्नो अधिकारकाे लागि स्थानीय तथा प्रदेशमा आवाज उठाउदै अाएकाे उपलब्धिमुलक कार्य गरेकाे बताउनुभयाे । त्यसै गरी उपमेयर हुमा डि.सी.ले अपांगता भईका व्यक्तिहरुकाे विभिन्न किसीमकाे समस्याहरू हुने गर्छन र ती समस्याकाे विकल्पकाे रुपमा उभिएर याे संस्था याे स्थान सम्म आएकाे छ। हामीले अपांगताकाे सवालमा प्रत्येक वर्ष रकम विनियाेजन गर्दै आईका छाै ।ह्विलचियर विनाकाे घर्सेर हिड्ने व्यक्तिलाई ह्विलचियर उपलब्ध  गरि हिड्न  लगाउने  प्रयास हामीले गर्दै आईका छाै । याे संस्थासंग म पनि सल्लाहकार भएर काम गरेकाे हुँदा अपांगताकाे पीडा मलाई राम्रोसँग थाहा । याे संस्थाले अझै गर्दै जाओस उहाले बताउनुभयाे त्यस्तै कार्यक्रममा अध्यक्षता ग्रहण गर्नु भएकाे जि.वि. चिन्तनले अपांगता भएका व्यक्ति जाे आफ्नो क्रर्मलाई धिक्कार्ने गरेका थिए ती व्यक्ति लाई संगठित गरि उनिहरुकाे क्षमता विकासका साथै अधिकारकाे लागि आवाज उठाउने काम याे संस्थाले गरेकाे र अपांगता भएका व्यक्तिहरुकाे अवस्था सुधार गर्न संस्थाबाट अभियान जारि रहेकाे बताउनुभयाे ।

मन्चका उपाध्यक्ष कृष्ण कार्किकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण मञ्चका काेषाध्यक्ष मधुसुदन रावतले गर्नु भएको थियाे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत