अखिल नेपाल यातायात मजदुर संघ दाङको नियमित बैठक सम्पन्न ।

टेकराज भण्डारी
दाङ ९ भदाैं ।

अखिल नेपाल यातायात मजदुर संघ, दाङ जिल्ला कमिटीको नियमित बैठक शनिबार सम्पन्न भएको छ।

बैठक दाङ जिल्ला अध्यक्ष छबि प्रसाद बस्नेतको अध्यक्षता र केन्द्रीय उपमहासचिव घनश्याम डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

बैठकले सरकारले राष्ट्रियता र संघीयताको पहिचान झल्किने नम्बर प्लेट हटाएर अव्यवहारिक तथा अवैज्ञानिक निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। उक्त निर्णय जनतालाई विभिन्न बहानामा कर उठाउने र दुःख दिने नियतका साथ ल्याइएको ठहर गर्दै तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरिएको छ।

त्यसैगरी बैठकले सामाजिक सुरक्षा कोष यातायात मजदुरको भविष्यसँग प्रत्यक्ष जोडिएको भन्दै यसलाई शीघ्र कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ। यसका लागि दाङ जिल्लामा रहेका सम्पूर्ण यातायात प्रालिलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत बैठकले गरेको छ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।