सबै मानिस दशैं चाडबाडमा रमाईरहेकाे बेला समाजसेवी उपेन्द्र पाैडेल खाल्डा पुर्दै ।

तुलसीपुर १६ असाेज ।

नेपालिहरु को महान चाड बडा दसै चलिरहेको छ । सबै समुदायका मानिस हरु दशै लाइ आ – आफ्नो परम्परा अनुसार रमाइ राखेका छन । कोहि ससुरालि जाने तयारि मा होलान त कोहि मामा घर त कोहि गाउ घर परिवार सङ टिका थाप्ने तयारि मा होलान तर यिनि सबै खुसि रहर लाइ थाति राखि समाजसेवि उपेन्द्र पौडेल ।

दसै को दिन बिहानै सिमेन्ट बालुवा बेल्चा लिएर बाटो मा रहेका खाल्टा खुल्टि पुरिरहेका छन । यो देखे पछि उहालाइ हामि ले फोन गरेर पनि सोध्यौ ? दशै नमनाउने तपाइ ले ?? उहाको बिन्दास जबाफ थियो ।

दशै त मनाउने नै हो तर दसै भन्दा ठुलो त देश अनि नागरिक होइन र ? तेसैले पहिले धर्म सेवा गरौ तेस पछि परम्परा मनाउला हुदैन ? अलिकति थप्दै उहा भन्नुहुन्छ , चाड पर्ब परम्परा अन्त्रगत पर्दछन । यिनिहरु ले थोरै समय को लागि खुसि दिने हो । दिर्घ कालिन हुदैन । चाड बाड सक्यो भने उहि पहिले को स्थिति मा नै फर्कनु पर्छ । मानौ रक्सि जस्तै दुइ चार घन्टा मस्ति तेस पछि सास्ति ठिक यस्तै हुन चाड बाड परम्परा धोरै खुसि दिन्छन । चाड बाड सकियो भने फजुल खर्च ले ह्याङ बनाउछ । मानौ रक्सि ले ह्याङ बनाए जस्तो तर धर्म अलग पाटो हो । धर्म दिर्घ कालिन हुन्छ ।

यस्ले खुसि होइन आनन्द मात्र दिन्छ । त्यो पनि दिर्घ कालिन आनन्द अर्थात बाच्दा सम्म आनन्द त दिन्छ दिन्छ । मरोणप्रान्त पनि यस्ले आत्मा लाइ अबिचलित बनाइ राख्ने काम गर्छ । तेसैले पहिले धर्म तेस पछि परम्परा मनाउला ! राष्ट्र सेवक /देश भक्त / समाजसेवि उपेन्द्र पौडेल लाइ धेरै धेरै धन्यबाद !

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…