तुलसीपुर- ४ रक्षाचाैरमा हिडिरहेकी ४ वर्षे बालिका घाईते, माेटरसाईकल चालक फरार ।।

तुलसीपुर , २२ असोज ।
दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा भएको सवारी दुर्घटनामा एक बालिका घाइते भएकी छन्।

आज २०८२ असोज २२ गते साझ करिब ४:५० काे समयमा रक्षाचौरबाट गणेशपुरतर्फ जाँदै गरेको नं. नखुलेको मोटरसाइकलले सडकमा हिँडिरहेकी ४ वर्षीया शिक्षा गन्धर्वलाई ठक्कर दिएको थियो।

शिक्षा गन्धर्व तुलसीपुर ४ निवासी करुणा गन्धर्वकी छोरी हुन्। ठक्करबाट उनको टाउकोमा चोट लागी उनी घाइते भएकी छन्।

घाइते बालिका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि लगिएको थियो। हाल उनको अवस्था मध्यम रहेको र उपचारमा आमा करुणा गन्धर्व स्वयं संलग्न रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

थप अपडेटहरू:

साँझ ६:१० बजे : घाइते शिक्षा गन्धर्वलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही रेफर गरिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अवस्था मध्यम सुधार हुँदै गएको जनाइएको छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान