तुल्सिपुर–३ सातबासस्थित श्री प्रा.वि. कल्ले रामृ कोटमा बिपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण ।

तुल्सिपुर उप महानगर पालिका ३ सातबास मा अबस्थित श्री प्रा बि कल्ले रामृ कोट मा आज बिपन्न बिध्यार्थि हरु लाइ कापी कलम स्केल सहयोग गरिएको छ ।

बिध्यालय ब्यबस्थापन समिति का अध्यक्ष शालिक राम थापा को अध्यक्षता मा सो कार्यक्रम प्रारम्भ गरिएको थियो । उक्त कार्यक्रम मा समाजसेवि असिताब लामिछाने , जय जीब दर्शन का द्रस्टा एबम समाजसेवि उपेन्द्र पौडेल , समाजसेवि हुम बहादुर बिक समाजसेवि थम्मन के सि ( दिपक ) साथै समाजसेवी भरत महतरा ले बिध्यार्थि भाइबहिनि हरु लाइ कापी कलम स्केल हरु सहयोग प्रदान गर्नु भएको थियो ।

सो कार्यक्रम थर्कोट डट कम का सन्चालक दोर्ण के सि को समन्वय मा भएको थियो भने , सहयोग गर्ने सहयोगि हरु प्रति प्र अ टेक बहादुर गुरुङ ले धन्यबाद ज्ञ्यापन गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान