मिड वेस्ट पाेइन्ट एेकेडेमी शान्तिनगरमा तिज विशेष कार्यक्रम सम्पन्न

तुलसीपुर १५ भदाै
मिड वेस्ट पोइन्ट ऐेकेडेमी शान्तिनगर ७ खैरेनी को तीज विशेष कार्यक्रम सप्पन्न भएको छ ।
हरितालीका तीज को अबसर पारि बिधालय ले आज तीज मिलन कार्यक्रम भब्यता का साथ सम्पन्न गरेको छ ।
कार्यक्रम मा शान्तीनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत को प्रमुख आथिथ्यता तथा शान्तीनगर गाउपालिकाकि निबर्तमान अध्यक्ष मिथिला शाहको बिशिस्ट आथित्यता रहेको थियो | शान्तीनगर गाउँपालीका ५ का अध्यक्ष ओपेन्द्र रावत,६ का अध्यक्ष सेर बाहादुर भण्डारी ,७ का अध्यक्ष तारा बाहादुर ओलि,को सहभागिता रहेको थियो।

कार्यक्रम मा बोल्दै प्रमुख अतिथी बस्नेतले तीज हामी सबै हिन्दुहरु को चाड भएकोले भाड भैलो तरिकाले नभएर सब्य तरिका ले मनाउनु पर्ने बताउनु भएको थियो। कार्यक्रम बिद्यालय ब्यथापन समिति का अध्यक्ष सुबोध कुमार डागि ले बिद्यालयमा सधै जस्तो बिद्यार्थीहरु को भाबना अनुसार स्कुलले कार्यक्रमहरु राख्दै आयको बताउनु भएको छ ।
बिध्यालयका प्रधानाध्यापक बिरबहदुर घर्तीले शिक्षक र बिध्यार्थी बिच सम्बन्ध सुधार तथा सामिप्यता बढाउन यस्ता विभिन्न कार्यक्रमले निकै महत्त्वपुर्न भुमिका खेल्ने बताउनु भयो |
आज विभिन्न सस्कृती झल्काउने ‘ कल्चरल सो ´सङ्गै बिद्यार्थी बिद्यार्थी बिच भएको नृत्य प्रतियोगितामा अन्शु योगि प्रथम ,सुरक्षा भण्डारी दोस्रो,र मनिसा डागि तेस्रो भएका थिए ।प्रतियोगिता मा २० जना बिच प्रतिशपर्धा भएको थियो । पत्रकार कृष्ण अधिकारी र शिक्षीका मोनिका बिष्ट ले निर्णयक को भुमिका निभाउनु भएको थियो । बिद्यालयकि क्षात्रा करुना डागिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक पुर्ण बोहरा, शिक्षीका आर्जु के सी., बिध्यार्थिहरु युरिसा डागी,सन्जु भन्डारी, एलम के.सीले गर्नु भएको थियो |

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत