अाज मिति २०८१/०५/२२ गते शनिबारकाे राशिफल

अाजकाे राशिफल

मेष राशि – अाज साहित्य तर्फ रुचि वढ्ला ।काराेवारमा फाईदा हाेला । पारीवारीक प्रेम वढ्ला ।

बृष राशि – अाज विध्यार्थीकाे लागि दिन शुभ छ । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हाेला ।यात्रापूर्ण दिन रहला ।

मिथुन राशि -अाज दिन शुभ रहला । शुभ कर्मकाे चर्चा बढ्ला ।तपाईले अाटेका कार्य पूर्ण हाेलान् ।

कर्कट राशि -अाज संरक्षित् सामान वा वस्तु हराउने चाेरी हुने हुन सक्ला । वाद विवादमा परिएला ।अाज मनलाई शान्त पार्न ध्यान गर्न जरुरी देखिएकाे छ ।

सिंह राशि – अाज सामाजिक कार्यमा सफलता प्राप्त हाेला । अधुरा राेकिएका कार्य पूर्ण हाेलान् । दिन साेचेअनुरप वित्ला ।

कन्या राशि – अाज भाग्यले साथ दिनेछ । तपाईकाे बाेलिकाे चतुर्याई बढ्ला ।सामाजीक कार्यमा मन जाला ।

तुला राशि – अाज नयाँ तथा लाभदायक कार्य याेजना बन्नेछन् ।निर्णयात्मक क्षमता बढ्ला ।तपाईकाे प्रशंसा वढ्नेछ ।

बृश्चिक राशि – अाज धन क्षय हन सक्ला ।सहकर्मिवाटै बिराेध अाउन सक्छ ।लगनशिलतामा कमि अाउन सक्छ ।

धनु राशि – अाज तपाईले तपाईकै बुद्दि प्रयाेग गर्न सके एक पछि अनेक अवसर प्राप्त हाेलान् । साथी संगत् काे साथ पाईएने छ ।

मकर राशि -अाज अधुरा कामहरु पुन सुचारु हाेलान् । अार्थिक क्षेत्र कमजाेर हाेला । स्त्री साथीवाट सहयाेग पाईएला ।

कुम्भ राशि -अाज अरुलाई प्रभावित् पार्न सकिएला । न्यायमा अट्चन् छ भने अाज सफल हाेला । अार्थिक क्षेत्र त्यति फलदायि नरहला ।

मिन राशि -अाज मनमा भए, चिन्ता वढ्ला । सरसामान चाेरि वा हराउन सक्छ । कार्यमा वाधा अाउला ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान