त्रिशिद्वेश्वरि राप्ती यातायातकाे पाचाै साधारणसभा सम्पन्न

तुलसीपुर २९ , भदाै

त्रिशिद्वेश्वरि राप्ती यातायातकाे पाचाै साधारणसभा सम्पन्न भएकाे छ । यातायात सेवा प्रालि का अध्यक्ष सुरेस हमालकाे अध्यक्षतामा तथा राप्ती समितिका पुर्व अध्यक्ष देवि बहादुर डिसिकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा प्रमुख अतपथि डिसिले साहुले लाेभ गर्दा गाडि समयमा मर्मत हुन नसक्दा दुर्घटना हुने गरेकाे बताउनुभयाे ।

त्यस्तै चलचित्र पत्रकार संघका केन्द्रिय सदस्य ध्रुबराज न्याेपानेले गाडि तथा यात्रुकाे सुरक्षाका लागि जिपिएस लगाउनुपर्ने बताउनुभयाे । कार्यक्रममा कलाकार कमल गाउले , पुर्व जनप्रतिनिधी नवराज लामिछाने , समितिका पुर्व अध्यक्ष, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

सभामा गाेलाप्रथा बाट लु १ ख ९४८३ नम्बरका बस व्यवसायि रूद्रमणि थापालाइ ५५ हजार ५ सय ५ रूपैया बाट छनाेट गरिएकाे थियाे ।
त्यस्तै गाेलाप्रथा बाट १८ जना व्यवसायिलाइ टायर र १८ जनालाइ माेबिल प्रदान गरिएकाे थियाे ।

यसैगरि ३ जना यातायात व्यवसायि ३ जना मजदुर र ७ जना कर्मचारि गरि १३ जनालाइ नगत ५१ सयका दरले पुरस्क्रित गरिएकाे थियाे । प्रालि का भरतनाथ याेगि बाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण प्रालिका प्रेस सल्लाहकार शरद रेग्मिले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान