तुलसीपुरमा प्रथम साअाेमि रिटेलर मिट सम्पन्न –

तुलसीपुरमा प्रथम साअाेमि रिटेलर मिट सम्पन्न भएकाे छ । तुलसीपुरमा प्रथम साअाेमि रिटेलर मिट सम्पन्न भएकाे हाे

। । साअाेमि कम्पनिका व्यवसायिहरूलाइ प्रोत्साहन गर्न तुलसीपुर सल्यान र रूकुम जिल्लाका व्यवसायिहरू गरि ७ जनालाइ लक्कि ड मार्फत विजेता चयन गरिएकाे हाे ।

साअाेमि कम्पनिकाे एमअाईका तुलसीपुर डिलर सन्चालक शैलेन्द्र कुमार वलिकाे अध्यक्षतामा तथा मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायी समिती का अध्यक्ष थुमन् विश्वकर्मा प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा बक्तहरूले युवा विदेश पलायन हुनाले माेवाईल प्रयोगकर्तामा कमि अायकाे बतायका थिय। भने सविन माेबाईल सेन्टरका सन्चालक थुमन विश्वकर्मा , कालिका अडियाे सेन्टरका सन्चालक दुर्गा प्रसाद भुषाल लगायतले बाेल्नुभएकाे थियाे ।

माेबाइल प्रालिको अायाेजनामा भएकाे कार्यक्रममा कम्पनिका प्रतिनिधि विवेक गुप्ताले सन् २०१० देखि कम्पनिले सेवा दिदै अायकाे जानकारि गराएका थिए ।

त्यस्तै कार्यक्रममा विशाल माेबाइल सेनन्टरका विशाल रसाइलिले पहिलाे लक्कि ड मा एम अाइ प्रोटेबल १६ वा स्पिकर प्राप्त गर्नुभएकाे थियाे । भने रविन वलि दाेस्रो , कमल गुप्ता तेस्रो , समीर वलि चाैथाे र रेशम खड्का पाचाै लक्कि ड विजेता हुनुभएकाे थियाे

तुलसीपुर माेबाइल इलेक्टाेनिकका महासचिव नवीन वलिकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सन्दिप भुषालले गर्नुभएकाे थियाे ।j

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान