तुलसीपुरमा प्रथम साअाेमि रिटेलर मिट सम्पन्न –

तुलसीपुरमा प्रथम साअाेमि रिटेलर मिट सम्पन्न भएकाे छ । साअाेमि कम्पनिका व्यवसायिहरूलाइ प्रोत्साहन गर्न तुलसीपुर सल्यान र रूकुम जिल्लाका व्यवसायिहरू गरि ७ जनालाइ लक्कि ड मार्फत विजेता चयन गरिएकाे हाे ।

साअाेमि कम्पनिकाे एमअाईका तुलसीपुर डिलर सन्चालक शैलेन्द्र कुमार वलिकाे अध्यक्षतामा तथा सविन माेवाइल सेन्टरका सन्चालक खुमन विश्वकर्माकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा बक्तहरूले युवा विदेश पलायन हुनाले माेवाईल प्रयोगकर्तामा कमि अायकाे बतायका थिय। भने सविन माेबाईल सेन्टरका सन्चालक खुमन विश्वकर्मा , कालिका अडियाे सेन्टरका सन्चालक दुर्गा प्रसाद भुषाल लगायतले बाेल्नुभएकाे थियाे ।

माेबाइल प्रालिको अायाेजनामा भएकाे कार्यक्रममा कम्पनिका प्रतिनिधि विवेक गुप्ताले सन् २०१० देखि कम्पनिले सेवा दिदै अायकाे जानकारि गराएका थिए ।

त्यस्तै कार्यक्रममा विशाल माेबाइल सेनन्टरका विशाल रसाइलिले पहिलाे लक्कि ड मा एम अाइ प्रोटेबल १६ वा स्पिकर प्राप्त गर्नुभएकाे थियाे । भने रविन वलि दाेस्रो , कमल गुप्ता तेस्रो , समीर वलि चाैथाे र रेशम खड्का पाचाै लक्कि ड विजेता हुनुभएकाे थियाे

तुलसीपुर माेबाइल इलेक्टाेनिकका महासचिव नवीन वलिकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सन्दिप भुषालले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।