आजको राशिफल


मेष राशि – महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।धर्मकर्ममा मन जाला । सामाजीक कार्यमा प्रेरित भैएला । मन प्रफुल्ल रहला । आर्थिक उन्नति होला । तपाईको आज प्रसंसा वढ्नेछ ।

बृष राशि आज दिन मध्ययम फलदायी रहनेछ । कार्य गर्दा विशेष ध्यान दिदा उपर्युक्त रहनेछ । व्यवसाय राम्रो रहनेछ ।वित्तिय संस्थावाट लाभ मिल्नेछ ।

मिथुन राशि -अधुरा कार्य पून: सुचारु होलान् । बैदेशिक क्षेत्रमा मार्ग प्रसस्त रहला । आर्थिक उन्नति होला यात्रामा भने ख्याल गर्नु होला ।मालसामान हराउन सक्छ ।चोटपटकको भए रहला ।

कर्कट राशि – धार्मिक एवं सामाजीक कार्यमा रुचि वढ्ला । अध्ययन अनुसन्धानमा मन जाला ।विश्लेषण क्षेमता उच्च रहला । स्वास्थ्यमा भने अलिक ध्यान दिनु पर्ला ।विपरित लिङ्गि प्रति आकर्षण बढ्नेछ ।

सिंह राशि -दिन रमाईलो संग बित्नेछ । प्रेमि प्रेमिका विच सुमधुर सम्वन्ध कायम होला । पारीवारिक सद्भाव वढ्ला ।व्यवसायिक सफलता मिल्ला । पुराना समस्या सुल्झनेछन् ।

कन्या राशि – आध्यात्मिक उर्जा वढ्नेछ ।कार्यमा सोचे अनुरुप सफलता प्राप्त नहोला । घरमा अतिथिलाई स्वागत् गर्ने अवसर प्राप्त हुनेछ।तपाईको बोलिको प्रसंसा हुनेछ ।

तुला राशि – यात्रामा सामान चोरी हुन सक्छ ।अनावश्यक ठाउँमा धन खर्च हुनेछ ।सामाजीक कार्यमा मन जाला ।धार्मिक कृत्यमा सरिक भैएला ।

बश्चिक राशि -साहसिक निर्णयले कार्यक्षेत्रमा प्रगति दिलाउला । दोहोरो लाभ प्राप्त गर्न सकिएला । प्रेम सम्बन्ध कसिलो हुनेछ ।नयाँ कार्यको योजना बन्नेछन् ।

धनु राशि -धर्मकर्ममा मन जाला । सामाजीक कार्यमा रुचि वढ्नेछ ।चिताएका कार्यले तिव्रता प्राप्त गर्ला आफन्त संगको भेटघाटले मन प्रसन्न रहेनेछ ।

मकर राशि – ठुलो लगानि गर्दा संयम हुनुहोला ।कार्यक्षेत्रमा नयाँ जीम्वेवारी सम्हाल्नु पर्ला ।धार्मिक कर्ममा मन जाला ।बौद्दिक कार्यमा सफलता मिल्नेछ ।स्वास्थयमा भने ख्याल राख्नु पर्ला ।

कुम्भ राशि – आफ्नै क्षमताले गरेको कार्य सफल हुनेछ । यात्रामा सहभागि बनिएला ।स्वादिष्ट भोजन प्राप्त हुनेछ ।कार्य सम्पादनमा भने समस्या आउनेछ ।

मिन राशि – मिष्ठान्न भोजन प्राप्त होला । बाणिद्वारा कार्य सम्पादनमा सहजता छाउला ।तपाईको परिश्रमको कदर हुनेछ ।पारिवारीक सद्भावमा मिठास आउला । मित्र सहयोग प्राप्त होला ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान