दाङकाे दंगीशरणमा अक्षर लेखन कार्यशाला सुरू

तुलसीपुर, २८ जेठ । दाङको दंगीशरण गाउपालिका–६ मा रहेको भानु मावि प्र्रसड्डुवामा अक्षरलेखन कार्यशाला सुरु भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा भानु मावि प्रसड्डुवाको व्यवस्थापनमा दुईदिने कार्यशाला २०८१ आजबाट सुरु भएको दंगीशरण ६ का वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई अक्षेर लेख्न सिकाउने उदेश्यले यस्तो कार्यशालाको आयोजना गरिएको उहाँले बताउनुभयो । आजदेखी सुरु भएको कार्यशाला भोलीसम्म चल्ने उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा अध्यनरत ४ कक्षा देखी १० कक्षासम्मका १ सय ९२ जना विद्यार्थी अक्षेरलेखन कार्यशालामा सहभागी भएका छन् ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने