ठेलामा चटपटे पानीपुरी व्यवसायमा रमाउँदै राधिका

रिता केसी

तुलसीपुर २१ दाङ

तुलसीपुर उपमहानगरपालिका ७ कि राधिका भण्डारी ठेलामा चटपटे पानीपुरी बेचेरै आम्दानी गर्न सकिने बताउँछिन्।घरमा त्यसै बस्नुभन्दा सुरुमा १५० देखि व्यवसायमा जोडिएपछि दुई चार रुपैयाँ पैसा आवश्यक परेको बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको उनले भनिन्।

आफूले पहिले गाई बाख्रा र भैँसी पाल्दा पनि खासै उपलब्धि नभएपछि पानीपुरी व्यवसाय अझ सहज भएको उनी सुनाउँछिन्।आफूले घरमै तयार पारेर बनाएको सामान प्रयोग गरेर बनाएको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला बढेको पनि उनको भनाइ छ।

तुलसीपुर निवासी राधिका भण्डारीले सल्यान रोड भुयार थान नेर विगत ३ वर्ष देखि चटपटे पानीपुरी र चाट व्यवसाय गर्दै आएकी हुन् ।
व्यवसायमा अझै प्रगति गर्न सके
सटरमा व्यवसाय गर्ने उनको भनाइ छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान