
रिता कसी
तुलसीपुरकाे पिपलबाेटमा नक्कलि नाेट काराेबारमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर १० मा बस्ने राम मनि चाैधरि , त्यस्तै तुलसीपुर ८ का सुमन विक, ९ का धन बहादुर खत्री र शिशिर बिक रहेका छन ।
बसपार्क पिपलबाेट स्थित अबैध रूपमा नक्कलि नाेट रू १००० काराेबार भइरहृेकाे सुचनाका अाधारमा तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिनाेद राज खत्रीकाे कमाण्डमा खटिएकाे टाेलिले संलग्न ४ जनालाइ नियन्त्रणमा लिएकाे सुचना अधिकारि प्रकाश थापाले जानकारि दिनुभयाे ।
चेकजाच गर्दा १००० काे १२ वटा नाेट रू १२००० सहित फेला परेकाे र घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे थापाले बताउनुभयाे ।