दाङमा लागू अाैषध सहित ३ जना पक्राउ

रिता केसी
तुलसीपुर , २ कार्तिक । दाङकाे तुलसीपुरबाट लागू अाैषध सहित ३ जना पक्राउ परेका छन् । गत कार्तिक १ गते दिउसाे २ बजेकाे समयमा तुलसीपुर १३ दमारगाउबाट उनिहरू पक्राउ परेका हुन ।

पक्राउ पर्ने हरुमा भारतकाे बहराइज जिल्ला रूपैडिहा घर भई हाल तुलसीपुर ६ मदन अाश्रीत चाेकमा काेठा भाडामा बस्दै अाएका ३४ वर्षिय इरफान राई साेहि ठाउका २८ बर्षिय मनाेज सुनार र १९ वर्षिय रन्जित बुढाथाेकि रहेकाे इलाका प्रहरी कार्यालय तुल्सिपुरका सुचना अधिकारी तथा प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।

थापाका अनुसार नेपालगंज बाट तुलसीपुर तर्फ अाउदै गरेकाे लु १ ख ४६०१ नं काे गाडिमा सवार भारतकाे बहराइचका इरफान राइकाे शरीर खानतलासि गर्ने क्रममा नजले जगायकाे जिन्स पाइन्टकाे खल्तिबाट कालाे रङकाे प्लास्टिक भित्र सेताे प्लास्टिकले बेरेकाे ६ पसडिया खैराे रङ जस्ताे देखिने ब्राउन सुगर प्लस्टिक सहित ४ ग्राम ११ मिलि ग्राम र प्लस्टिक हटाइ ३ ग्राम ८ सय २१ मिलि ग्राम फेला पारेकाे हाे।
थप अनससन्धान गर्दै जादा अन्य २ जनाकाे समेत संलग्नता देखिए पछि अनुसन्धान थालेकाे प्रहरिले जनाएकाे छ ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान