तुलसीपुरबाट काठमाण्डाैका लागि छुटेकाे बस घाेराहि राेडमा दुर्घटना

रिता केसी
तुलसीपुर, ३ कार्तिक । तुलसीपुरबाट काठमाण्डाैका लागि छुटेकाे ना ६ ख ७४२९ नं काे बस बेलुका ५:२० बजेकाे समयमा तुलसीपुरकाे घाेराहि राेडमा दुर्घटना परेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।

कार्यालयका सुचना अधिकारी तथा प्रहरी निरिक्षक प्रकाश थापाले तुलसीपुर ७ निवासि ३५ वर्षका माधव नेपाली उक्त बसमा चढ्ने क्रममा लड्न जादा खुट्टामा चाेट लागि घाइते भएपछि राप्ती प्रादेसिक अस्पताल तुलसीपुरमा मध्यम अवस्था भएका नेपालिकाे सामान्य उपचार भएकाे बताउनुभयाे ।

उहाले बस र बस चालक तुलसीपुर १२ का ३८ वर्षिय सुरज भण्डारिलाइ नियन्त्रणमा ल्याएकाे बताउनुभयाे ।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।