तुलसीपुरमा बुलेट स्पेयर एण्ड रिपियर हब सञ्चालनमा

तुलसीपुर १३ मंसिर
दाङको तुलसीपुरमा धमाधम नयाँ व्यबसाय हरु सञ्चालनमा आएका छन् । व्यवसाय भन्दा विदेश यात्राको लहर चलिरहेको बेला तुलसीपुर ६ घोराही रोडमा रहेको बजाज सोरुम नजिक बुलेट स्पेयर एण्ड रिपियर हब नयाँ व्यवस्थापन का साथ सञ्चालनमा आयको छ ।

अहिले युवाहरु ब्यबसायमा लगानी सुरक्षित छैन भन्ने मनसायले लगानी गर्न इच्छुक नहुने धेरै छन् यो समयमा हामीले लगानी मैत्री वातावरण बनाउनु पर्छ भन्ने उद्देश्यले बुलेट स्पेयर एण्ड रिपियर हब तुलसीपुर सेवाग्राही को चाहना अनुरुप सेवा दिन सञ्चालनमा ल्याएको हब का संचालक सुरेन्द्र ओलीले बताउनु भयो । विदेश मा गरिने श्रम आफ्नै भूमि मा गर्छु भन्ने अठोटले यो क्षेत्रमा हात हालेको ओलिको भनाइ छ । करिब १५/२० लाख को लगानीमा हब सञ्चालनमा ल्याइएको जानकारी दिनु भयो ।बुलेट एनफिल्ड र विभिन्न प्रकारका बाइक हरु रिपेयर गरिन्छ ।

हब को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अथिति तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले युवाहरु उद्यमशील बन्नु सुखद पक्ष रहेको बताउनु भयो। निजी क्षेत्रको विकासलाई राज्यको अर्थतन्त्रलाई मदत पुग्छ उहाँले भन्नुभयो । युवाहरुलाई लगानीको सुरक्षा गर्न सकियो भने बिदेसिने लहर कम हुने केसीले बताउनु भयाे।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान