घाेराहिबाट तसलसीपुर अाउदै गरेकाे बस दुर्घटना हुदा २१ जना घाइते

रिता केसी
तुलसीपुर , १४ मंसिर । दाङकाे तुलसीपुरमा बस दुर्घटना हुदा २१जना घाइते भएका छन् । प्रहरिका अनुसार घाेराहिबाट तुलसीपुर तर्फ अाउदै गरेकाे रा १ ख १३८२ नम्वरकाे बस अाज बिहान १० बजेकाे समयमा तुलसीपुर १८ डाडागाउ स्थित तुलसीपुर सडक खण्डमा दुर्घटना हुदा २१ जना घाइते भएका हुन ।

घाइते हुनेमा तुलसीपुर १८ चलमान बुढा मगर , साेहि ठाउका ३२ वर्षिय इन्द्रा थापा, घाेराहि ११ का २५ वर्षिय माधव डागि , साेहि ठाउका ६० वर्षिय रूद्र बहादुर कामी , घाेराहि १८ का ६३ वर्षिय नर बहादुर नेपाली , सल्यान जिल्ला शारदा नगरपालिका १० का ३६ वर्षय ढाकारा कवर , तुलसीपुर १७ का १७ वर्षिय अाचल शर्मा , तुलसीपुर १८ का ५९ वर्षिय रमा परियार , तुलसीपुर १७का ३६ वर्षिय राधा केसी , तुलसीपुर १० का नर बहादुर नेपाली, रूपन्देहिका नवीन पराजुलि , भरात तेलगंगाका कल्याण जगम, घाेराहि ५ का तिल बिक्रम गिरि , घाेराहि १५ का डबल बहादुर डागि , तुलसीपुर १८ का नन्दकलि वलि , शान्तिनगर गा पा ६ का नवीन वलि , तुलसीपुर १८ का अाकृती पुन , तुलसीपुर १७ का दुर्गा बहादुर केसी , साेहि ठाउका नमा केसी , घाेराहि १४ का सहचालक सागर नेपालि र घाेराहि १७ का गंगारा पाेख्रेल रहेकाे र घाइतेलाइ राप्ती प्रादेसिक अस्पताल मा लगियकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश थापाले जान्कारी दिनुभयाे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान