दाङ जिल्लाअन्तर्गत विद्यालय खेलकुद संघ गठन

दाङ जिल्लाअन्तर्गत नेपाल विद्यालय खेलकुद संघको कार्यसमिति बेल्झुण्डी रंगशालामा एक कार्यक्रमका बीच गठन भएको छ । उक्त समितिमा यादव गिरी अध्यक्ष, निशान्त आचार्य उपाध्याक्ष, मानश्री घर्ती उपाध्याक्ष, विष्णु योगी सचिव र चित्र घर्ति कोषाध्यक्ष चयन हुनुभएको छ भने उक्त समितिको सदस्य पदमा मनोज हमाल, निर्मल कुमार रोका, किसा न्यौपाने, सुमन केसी, विष्णु हमाल, नारायण भुषाल, शोभाकर भुषाल र मिनेश श्रेष्ठ चयन हुनुभएको छ ।
उक्त कार्यक्रममा बेल्झुण्डी रंगशालाका कार्यालय प्रमुख केशव प्रसाद श्रेष्ठले प्रमुख अतिथिको भूमिका निभाउनु भएको थियो भने तेकवान्दो प्रशिक्षक राकेश परियार, फुटबल प्रशिक्षक रुपलाल श्रेष्ठ र तेकवान्दो प्रशिक्षक तेज बहादुर बिकले अतिथिका भूमिका निभाउनु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।