अन्तरराष्ट्रिय पुरुस्कार बाट दाङका खेमराज बिक सम्मानित

अन्तरराष्ट्रिय पुरुस्कार बाट दाङका खेमराज बि क सम्मानित भएका छन । बाबु जग जिवन राम कला सस्कृति एन्ड साहित्य एकाडेमी को आयोजनमा ५३ औ बिजय दिवसको अवसरमा अम्बेड्कर अवार्ड अन्तरराष्ट्रिय पुरुस्कार बाट सम्मान गरिएको छ।
भारत नेपाल लगायतका देशहरुबाट जातिय भेदभाव तथा छुवाछुत सम्बन्धि लामो समय देखि काम गर्दै आएका दलित समुदायका ब्यक्तिहरुलाइ अम्बेड्कर अवार्ड अन्तरराष्ट्रिय पुरुस्कार बाट सम्मान गरिएको गरेकाे हाे ।
नया दिल्ली भातरको राजेन्द्र ट्रष्ट भवनमा 11 डिसेम्बर 2024 मा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि भारत केन्द्रीय सरकार की पुर्व सभामुख मिरा कुमार बाट बि क सम्मानित भएका हुन। कार्यक्रममा भारत केन्द्रीय सरकारका सामाजिक न्याय मन्त्री माननिय श्री रामदास अठाव, भारत कंग्रेसका केन्द्रीय प्रवक्ता अंसुल अबिजित, लगायत नेपालबाट राष्ट्रीय सभा सदस्य माननिय बिष्णु बहादुर बिस्वकर्मा, प्रतिनिधि सभा सदस्य हर्कमाया बिस्वकर्मा, राष्ट्रीय दलित आयोग अध्यक्ष देवराज बिस्वकर्मा नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओम प्रकाश बिस्वकर्मा लगायत अतिथीहरुको सहभागिता रहेको थियो।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।