
रिता केसी
तुलसीपुर २८ मंसिर । तलसीपुरमा चाेरी भएकाे माेटरसाइकल प्रहरिले नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा सल्यान जिल्ला कपुरकाेट गाउपालिका ५ रिमका २५ वर्षिय कमल थापा र पछाडि सवार तसलसीपसर ११ मज्गै का गाेपाल विक रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।
उहाका अनुसार हिजाे साझ ७:३५ बजेकाे समयमा तुलसीपुर ५ नामिनगर स्थित पार्किङ गरि राखेकाे रा ३ प ५२२१ नम्वरकाे १२५ सिसिकाे हिराे कम्पनिकाे सुपर स्प्लेन्डर माेटरसाइकल चाेरि भएकाे भनी माेटरसाइकल धनी शान्तिनगर गाउपालिका २ का खुलराज राणाले निवेदन दिए पश्चात् ९ :३० काे समयमा तसलसीपुर ६ हात्ती खाैवा स्थित विनाेद राज खत्रिकाे कमाण्डमा चेकजाच गर्ने क्रममा फेला परेकाे पारि घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे बताउनुभयाे ।

