तुलसीपुर ४ नं वडाले मनायाे, ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस ।

तुलसीपुर उपमहानगरपालिका ४ नं वडा बनहरिमा शनिवार ११५ औं अन्तर्राष्ट्रिय नारि दिवस एक भब्य समारोह का बिचमा सम्पन्न भएको हाे । उक्त वडाकाे महिला सञ्जालकाे आयाेजनामा यस कार्यक्रम सञ्चालन भएको थियाे । महिला सञ्जालका अध्यक्ष प्रभाव खड्काकाे प्रमुख आथिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष तुल्सि थापाकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम अध्यक्ष खड्काले महिला कुनै पनि काममा झुक्नु हुन्र सधै अग्रसर देखाउने कुरालाई जाेडदिनु भयाे । त्यस्तै प्रमुख अतिथि तुल्सि थापाले महिलाले जुनसुकै काम पनि गर्ने सक्छन् याे समाजले हेर्ने साेचाइलाई चिन्नु पर्छ , भन्ने विषयमा बाेल्नु भयाे । बिशिस्ट अतिथि महिला सञ्जालकि सदस्य नारायणी पुन , तथा अन्य जेष्ठ नागरिक , बुद्धिजीवी समाजसेवी विभिन्न समुदायका आमा समुह, जस्ता ब्यक्तित्वकाे उल्लेखनीय सहभागिता रहेको थियाे ।

महिला चुलाे चाैकामा मात्र सिमित हुनु हूदैन , हामीले प्रतिकार गर्नुपर्छ आफ्नो अधिकार लिन कहिले पछि हट्नु हुदैन । एक आमा समुह प्रतिनिधि शारदा हमालले भन्नुभयाे ।

यश कार्यक्रममा विभिन्न आमासमुहहरूकाे टिमले आफ्ना मनका बिचार पाेख्त तथा आफुमा भएको प्रतिभा गित गजल प्रस्तुत गर्नुभएको थियाे । छाेरि र छाेरा बिच समाजले हेर्ने दृष्टिकोणलाई निराकण गर्नुपर्छ भृकुटी टाेलकि प्रतिनिधि शारदा हमालले बाेल्नु भएको हाे ।

महिला सञ्जाल प्रतिनिधि भावना गाैतमकाे स्वागत मनत्व्य बाट सुरूवात भएको कार्यक्रमकाे सहजिकरण कार्यक्रमका अध्यक्ष प्रभा खड्काले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…